नाटक प्रदर्शन गर्दै कलाकार

जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती माविमा कचहरी नाटक प्रदर्शन गर्दै कलाकार ।

नाटक प्रदर्शन गर्दै कलाकार

जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती माविमा कचहरी नाटक प्रदर्शन गर्दै कलाकार । लागुऔषध दुव्र्यसनका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग तथा ‘हामी स्वयम्सेवी अभियान’को सहकार्यमा तयारी पारिएको नाटक बुधबारदेखि प्रदर्शनमा ल्याइएको हो । तस्बिर: केदार मगर/रासस

खबरपाटी
खबरपाटी