ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पूजापाठ गर्दै भक्तजनहरु । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाईमा पाथीभरा धाम अवस्थित छ ।
प्रकाशित
मिति:७ वैशाख २०८०, बिहिवार
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पूजापाठ गर्दै भक्तजनहरु । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाईमा पाथीभरा धाम अवस्थित छ । तस्बिर: दिलकुमार लिम्बू/रासस