खेलमैदान तयार गरिँदै

बैशाख २५ बाट शुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्चीमा खेलमैदान तयार गरिँदै ।

खेलमैदान तयार गरिँदै

बैशाख २५ बाट शुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्चीमा खेलमैदान तयार गरिँदै । २०७८ असारको बाढीले क्षति गर्दा यस क्षेत्रमा खेल मैदान अभाव छ । तस्बिर: देवराज सुवेदी/रासस

खबरपाटी
खबरपाटी