सुनसरीको इनरुवास्थित नयाँ बसपार्कमा राखिएको विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन ।
प्रकाशित
मिति:७ वैशाख २०८०, बिहिवार
सुनसरीको इनरुवास्थित नयाँ बसपार्कमा राखिएको विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन । बसपार्क सञ्चालनमा नआउँदा दुई महिनाअघि जडान गरिएको चार्जिङ स्टेसन प्रयोगविहीन अवस्थामा छ । तस्बिर: नवीन गड्तौला/रासस