भेडीओढारमा भेडापालन

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा अवस्थित पर्यटकीयस्थल भेडीओढारमा स्थानीयले गरेको भेडापालन ।

भेडीओढारमा भेडापालन

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा अवस्थित पर्यटकीयस्थल भेडीओढारमा स्थानीयले गरेको भेडापालन । धौलागिरि आइसफल पदमार्गले समेटिएको यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिँदै आएको भेडापालन पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ । तस्बिर: कमल खत्री/रासस

खबरपाटी
खबरपाटी