ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा फाइवर ट्रस लगाउनका लागि फाइवर लैजादै पाथीभरा मन्दिर क्षेत्रमा एक भरिया ।
प्रकाशित
मिति:७ वैशाख २०८०, बिहिवार
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा फाइवर ट्रस लगाउनका लागि फाइवर लैजादै पाथीभरा मन्दिर क्षेत्रमा एक भरिया । काफ्लेपाटीदेखि चार किलो मिटर उकालोमा पु¥याउँदा उनीहरुले फाइवर ढुवानी गरे वापत रु दुई हजार पाउँछन् । हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हाल्ने कार्यको सुरुवात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्बिरः दिलकुमार लिम्बू÷/रासस