काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मा रहेको मातातीर्थ कुण्डमा बुधबार साँझ भक्तजनको घुइँचो ।
प्रकाशित
मिति:७ वैशाख २०८०, बिहिवार
काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मा रहेको मातातीर्थ कुण्डमा बुधबार साँझ भक्तजनको घुइँचो । मातातीर्थ औँशीको अघिल्लो रात उक्त स्थानमा बत्ती बालेर जाग्राम बस्ने चलन रहेको छ । तस्बिर: अच्युत रेग्मी/रासस