बाख्रालाई पिपिआर भ्याक्सिन दिँदै प्राविधिक

पाल्पाको निस्दी गाउँपालिका–६ अर्चले सिमलडाँडा शुभ सिं सोमैको बाख्राफार्ममा रहेका बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन लगाउँदै पशु स्वास्थ्यकर्मी ओमबहादुर मश्राङ्गी ।

बाख्रालाई पिपिआर  भ्याक्सिन  दिँदै प्राविधिक

पाल्पाको निस्दी गाउँपालिका–६ अर्चले सिमलडाँडा शुभ सिं सोमैको बाख्राफार्ममा रहेका बाख्रालाई पिपिआर बिरुद्धको  भ्याक्सिन लगाउँदै पशु स्वास्थ्यकर्मी ओमबहादुर मश्राङ्गी । तस्बिर: सुशीला रेग्मी/रासस

खबरपाटी
खबरपाटी