लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नंं ३ स्थित पर्यटकीय सिउरुङ गाउँ ।
प्रकाशित
मिति:८ वैशाख २०८०, शुक्रवार
लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नंं ३ स्थित पर्यटकीय सिउरुङ गाउँ । यहाँ आइपुग्ने पर्यटकहरुलाई यहाँको परम्परा घर, गुरुङ संस्कार संस्कृति, भेषभूषालगायत रमणीयस्थलले पर्यटकको मन लोभ्याउने गर्छ । तस्बिरः जनक श्रेष्ठ/रासस