सङखुवासभाको खाँदबारी नगरपालिका-२ चेवाका शारिरीक रुपमा अशक्त ६० वर्षीय चित्रहाङ राई गाउँको वडा कार्यालयबाट भत्ता बुझेर फर्किँदै
प्रकाशित
मिति:८ वैशाख २०८०, शुक्रवार
सङखुवासभाको खाँदबारी नगरपालिका-२ चेवाका शारिरीक रुपमा अशक्त ६० वर्षीय चित्रहाङ राई गाउँको वडा कार्यालयबाट भत्ता बुझेर फर्किँदै । बैंकसम्म जान समस्या रहेका वृद्धवृद्धा तथा अशक्त नागरिकलाई नगरपालिकाले बिहीबार वडास्तरबाट भत्ता वितरण गरेको हो । तस्बिर: भविन कार्की/रासस