जुम्लाको तातोपानी गाउँपालिका– ३ का स्थानीयवासीले खेतमा छरेको कालीमार्सी धानको बीउ ।
प्रकाशित
मिति:९ वैशाख २०८०, शनिवार
जुम्लाको तातोपानी गाउँपालिका– ३ का स्थानीयवासीले खेतमा छरेको कालीमार्सी धानको बीउ । जेठको पहिलो सातादेखि खेतमा रोपाइँ सुरु गर्छन् यहाँका किसान । तस्बिर: विजय रावत/रासस