एघार केभी प्रसारण लाइन डोल्पाको सदरमुकाम दुनैमा पु¥याउनका लागि त्रिपुरासुन्दरी–६ मा गाडिएका विद्युतका पोलहरु ।
प्रकाशित
मिति:९ वैशाख २०८०, शनिवार
एघार केभी प्रसारण लाइन डोल्पाको सदरमुकाम दुनैमा पु¥याउनका लागि त्रिपुरासुन्दरी–६ मा गाडिएका विद्युतका पोलहरु । यसै साताभित्र दुनैमा विद्युत् पु¥याउने लक्ष्य छ । तस्बिर: हेमन्त केसी/रासस