दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित थारुहरुका राजा दंगीशरणले राज गरेको स्थानमा निर्माण गरिएको भ्यूटावर ।
प्रकाशित
मिति:९ वैशाख २०८०, शनिवार
दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित थारुहरुका राजा दंगीशरणले राज गरेको स्थानमा निर्माण गरिएको भ्यूटावर । प्रचारप्रसारको अभावमा उक्त स्थान ओझेलमा परेको छ । तस्बिर: दीपक बोहरा/रासस