तनहुँको व्यास नगरपालिका–८ स्थित मतदान केन्द्रको अनुगमन गर्दै इन्सेक गण्डकी प्रदेशको टोली ।
प्रकाशित
मिति:९ वैशाख २०८०, शनिवार
तनहुँको व्यास नगरपालिका–८ स्थित मतदान केन्द्रको अनुगमन गर्दै इन्सेक गण्डकी प्रदेशको टोली । वैशाख १० गते हुने उपनिर्वाचनका लागि इन्सेकले विभिन्न मतदान केन्द्रको निरीक्षण गरेको छ । तस्बिर: कृष्ण न्यौपान/रासस