त्रिशूली जलविद्युत केन्द्रको बाधस्थल

नुवाकोटको विदुर नगरपालिका–७ र १० स्थित त्रिशूली नदीमा रहेको त्रिशूली जलविद्युत केन्द्रको बाधस्थल ।

त्रिशूली जलविद्युत केन्द्रको बाधस्थल

नुवाकोटको विदुर नगरपालिका–७ र १० स्थित त्रिशूली नदीमा रहेको त्रिशूली जलविद्युत केन्द्रको बाधस्थल । विसं २०२३ देखि उत्पादन सुरु भएको उक्त केन्द्रबाट अहिले पनि पूर्ण क्षमता २१ मेगावाट र निकास पानीबाट क्यास्केट योजनाको रुपमा देवीघाट जलविद्युत् केन्द्रबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । तस्बिर: रामहरि न्यौपाने/रासस

खबरपाटी
खबरपाटी