वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको ७४ औँ जन्मोत्सवका अवसरमा ललितपुरको मङ्गलबजारमा आइतबार आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै रक्तदाता एसोसिएसनका केन्द्रीय सल्लाहकार ६२ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ । उहाँले १०२ पटक रक्तदान गरी सक्नु भएको छ । तस्बिरः माधवप्रसाद घिमिरे/रासस