फेरी मार्फत गाडी तारिँदै

सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ सतिघाट र भोजपुरको षडानन्द नगरपालिका जोड्ने अरुण नदीमा फेरी मार्फत गाडी तारिँदै ।

फेरी मार्फत गाडी तारिँदै

सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ सतिघाट र भोजपुरको षडानन्द नगरपालिका जोड्ने अरुण नदीमा फेरी मार्फत गाडी तारिँदै । फेरी सञ्चालनमा आएपछि षडानन्द नगरपालिका र साल्पासिलिच्छो गाउँपालिकाका मानिसहरु लाभान्वित भएका छन् । तस्बिरः भविन कार्की / रासस

खबरपाटी
खबरपाटी