रतुवाको बच्चाको संरक्षण

डिभिजन कार्यालय सल्यानमा पालिएको रतुवाको बच्चा ।

रतुवाको बच्चाको संरक्षण

डिभिजन कार्यालय सल्यानमा पालिएको रतुवाको बच्चा । आमाले जङ्गलमा छोडेर गएपछि वन कर्मचारीले उक्त बच्चा ल्याएर संरक्षण हो । तस्बिर: विमलबहादुर बिष्ट/रासस

खबरपाटी
खबरपाटी