सडक स्तरोन्नति गरिँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्य बजार सडकको स्तरोन्नति गरिँदै ।

सडक स्तरोन्नति गरिँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्य बजार सडकको स्तरोन्नति गरिँदै । बर्खा सुरु हुनुपूर्व नै स्तरोन्निको कम सम्पन्न गर्ने लक्ष्यसहित काम धमाधम भइरहेको छ । तस्बिरः सुरेश आचार्य/रासस

खबरपाटी
खबरपाटी