मतदानका लागि लामवद्ध मतदाता (फोटो फिचर)

बारा, चितवन र तनहुँका मतदाता मतदान गर्न बिहानैदेखि लामवद्ध रुपमा लागेका छन् ।

मतदानका लागि लामवद्ध मतदाता (फोटो फिचर)

बारा, चितवन र तनहुँका मतदाता मतदान गर्न बिहानैदेखि लामवद्ध रुपमा लागेका छन् । आज तीन जिल्लामा उपनिर्वाचन हुँदैछ । बारा २, चितवन २ र तनहुँ १ मा आज उपनर्विाचन हुन लागेको हो ।

 

खबरपाटी
खबरपाटी