चैते धान गोडमेल गर्दै किसान

दाङको राजपुर गाउँपालिका–३ मा चैते धान गोडमेल गर्दै किसान ।

चैते धान गोडमेल गर्दै किसान

दाङको राजपुर गाउँपालिका–३ मा चैते धान गोडमेल गर्दै किसान । सिचाइका लागि प्रशस्त पानी हुने भएका कारण यस क्षेत्रका किसानले दुई बाली धान उत्पादन गर्ने गरेका छन् । तस्बिर:सुशीला ओली/रासस

खबरपाटी
खबरपाटी