चितवन क्षेत्र नम्वर २ मा आज आइतबार भइरहेको उपनिर्वाचनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भरतपुरको चौबिसकोठीमा सवारीसाधनको चेकिङ्ग गर्दै ।
प्रकाशित
मिति:१० वैशाख २०८०, आइतवार
चितवन क्षेत्र नम्वर २ मा आज आइतबार भइरहेको उपनिर्वाचनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भरतपुरको चौबिसकोठीमा सवारीसाधनको चेकिङ्ग गर्दै । तस्विरः कृष्ण आचार्य/रासस