नाकामा कडाइ

चितवनबाट नवलपुर भित्रिने तथा नवलपुबाट चितवनतर्फ जाने सवारीसाधनलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रोक्नका लागि तैनाथ गरिएका सुरक्षाकर्मी ।

नाकामा कडाइ

चितवनबाट नवलपुर भित्रिने तथा नवलपुबाट चितवनतर्फ जाने सवारीसाधनलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रोक्नका लागि तैनाथ गरिएका सुरक्षाकर्मी । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आज भइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नवलपुरको सीमानाकामा कडाइ गरिएको हो । तस्बिरः टेकराज पोखरेल/रासस

खबरपाटी
खबरपाटी