धनगढीको मालिका टोलका कृषकले व्यावसायिक रुपमा गरेको गोलभेंडा खेतीमा पाकेको गोलभेंडा बजार लैजान तयार गर्दै किसान ।
प्रकाशित
मिति:११ वैशाख २०८०, सोमवार
धनगढीको मालिका टोलका कृषकले व्यावसायिक रुपमा गरेको गोलभेंडा खेतीमा पाकेको गोलभेंडा बजार लैजान तयार गर्दै किसान । गोलभेंडाले खासै बजार भाउ नपाएको किसान बताउँछन् । तस्बिर:तिलकराज ओझा/रासस