गोरखाको बारपाकका किसान जगङ्लमा भेडा चराउन लैजादैँ ।
प्रकाशित
मिति:११ वैशाख २०८०, सोमवार
गोरखाको बारपाकका किसान जगङ्लमा भेडा चराउन लैजादैँ । प्राय हरेक घरमा भेंडा पाल्ने प्रचलन रहेको बारपाकमा पछिल्लो समय अधिकांश किसानले भेडा पाल्न छाडेका छन् । तस्बिर: दीपक श्रेष्ठ/ रासस