निर्माणाधीन बोधिज्ञान तपोभूमि बौद्ध विहार

सुर्खेतको बराहताल गाउँपालिका -५ वड्डिचौरमा निर्माणाधीन बोधिज्ञान तपोभूमि बौद्ध विहार ।

निर्माणाधीन बोधिज्ञान तपोभूमि बौद्ध विहार

सुर्खेतको बराहताल गाउँपालिका -५ वड्डिचौरमा निर्माणाधीन बोधिज्ञान तपोभूमि बौद्ध विहार । रु ४२ लाखको लागतमा निर्माण हुने उक्त बिहार बनेपछि पर्यटनमा टेवा पुग्ने आशा लिइएको छ । तस्बिरः सुरेश आचार्य/रासस

खबरपाटी
खबरपाटी