चितवन प्रतिनिधि सभा क्षेत्र नम्वर २ को उपनिर्वाचनको मत गणनाका लागि भरतपुरस्थित चितवन प्रर्दशनी केन्द्रमा लगाइएको तारजाली ।
प्रकाशित
मिति:११ वैशाख २०८०, सोमवार
चितवन प्रतिनिधि सभा क्षेत्र नम्वर २ को उपनिर्वाचनको मत गणनाका लागि भरतपुरस्थित चितवन प्रर्दशनी केन्द्रमा लगाइएको तारजाली । आज बिहान सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी रहेको छ । । तस्विरः कृष्ण आचार्य/रासस