पोखराको लेकसाइडस्थित फेवातालको बीच भागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण कार्य शुरु ।
प्रकाशित
मिति:११ वैशाख २०८०, सोमवार
पोखराको लेकसाइडस्थित फेवातालको बीच भागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण कार्य शुरु । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण मन्दिरको दक्षिण भाग ढल्केपछि पुनः निर्माण कार्य सुरु गरिएको हो । तस्बिरः ऋषिराम बराल/रासस