आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनाका लागि मतपेटिकाबाट मतपत्र खन्याउँदै ।
प्रकाशित
मिति:११ वैशाख २०८०, सोमवार
आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनाका लागि मतपेटिकाबाट मतपत्र खन्याउँदै । जिल्ला समन्वय समितिको भवनमा आइतबार रातिदेखि मतगणना कार्य जारी छ । तस्बिर:कृष्ण न्यौपाने/रासस