पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म छ लेन सडक स्तरोन्नति गर्ने आयोजना अन्तर्गत नारायणगढको सहिदचोकमा सर्भिस लेन बिजुली तार अन्डरग्राउन्ड, फुटपाथ, ढललगायतको काम हुँदै ।
प्रकाशित
मिति:११ वैशाख २०८०, सोमवार
पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म छ लेन सडक स्तरोन्नति गर्ने आयोजना अन्तर्गत नारायणगढको सहिदचोकमा सर्भिस लेन बिजुली तार अन्डरग्राउन्ड, फुटपाथ, ढललगायतको काम हुँदै । तस्बिरः सनद अधिकारी/रासस