कर्णाली प्रदेश सभा सचिवालय सुर्खेतमा राखिएका सवारीसाधान।
प्रकाशित
मिति:११ वैशाख २०८०, सोमवार
कर्णाली प्रदेश सभा सचिवालय सुर्खेतमा राखिएका सवारीसाधान। प्रदेश सभामा गठन हुने विभिन्न समितिका सभापतिले प्रयोग गर्ने गाडीहरु समिति नेतृत्वविहीन हुँदा करिब आठ महिनादेखि थल्किएका हुन् । तस्बिर: सुरेश आचार्य/रासस