सुनसरीको इनरुवास्थित एक पाेखरीमा फुलेको सेताे कमलजस्ताे देखिने कुमुदिनी फूल (वाटर स्नाेफ्लेक)।
प्रकाशित
मिति:१२ वैशाख २०८०, मङ्गलवार
सुनसरीको इनरुवास्थित एक पाेखरीमा फुलेको सेताे कमलजस्ताे देखिने कुमुदिनी फूल (वाटर स्नाेफ्लेक)। राष्ट्रिय प्रकृति संरक्षण काेष, काेसी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गाैतमका अनुसार `वाटर लिली´ पनि भनिने याे फूल निम्फिया प्रजातिमा पर्दछ । तस्बिर : नवीन गड्तौला/रासस