गोलभेडा बिक्री गर्दै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१ पतवारीमा गोलभेडा बिक्री गर्न बसेका कृषक ।

गोलभेडा बिक्री गर्दै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१ पतवारीमा गोलभेडा बिक्री गर्न बसेका कृषक । स्थानीय कृषकले उत्पादन गरेको गोलभेँडा व्यवसायीले खरिद गरेर नारायणगढ, पोखरा, काठमाडौँ लगायतका शहरमा लैजाने गरेका छन् । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

खबरपाटी
खबरपाटी