सुर्खेतको चौकुने गाउँपालिका वडा नं ९ घटगाउँमा असुरक्षित यात्रा
सुर्खेतको चौकुने गाउँपालिका वडा नं ९ घटगाउँमा असुरक्षित रुपमा गाडिको ढालामा यात्रा गर्दै यात्रुहरु। यसरी असुरक्षित यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ
प्रकाशित
मिति:१२ वैशाख २०८०, मङ्गलवार
सुर्खेतको चौकुने गाउँपालिका वडा नं ९ घटगाउँमा असुरक्षित रुपमा गाडिको ढालामा यात्रा गर्दै यात्रुहरु। यसरी असुरक्षित यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ। तस्बिर : सुरेश आचार्य / रासस