मापदण्ड विपरितका संरचना हटाइँदै

जिल्ला प्रहरी कार्यालय सिरहाले मापदण्ड विपरित निर्माण गरेको पर्खाल सिरहा नगरपालिकाको टोलीले भत्काउँदै ।

मापदण्ड विपरितका संरचना हटाइँदै

जिल्ला प्रहरी कार्यालय सिरहाले मापदण्ड विपरित निर्माण गरेको पर्खाल सिरहा नगरपालिकाको टोलीले भत्काउँदै । नगरपालिकालले नगरभित्र मुख्य सडकमा मापदण्ड विपरित निर्माण भएका संरचना हटाउने कार्य सुरु गरेको छ । तस्बिर:लोकेन्द्रप्रसाद यादव/रासस

खबरपाटी
खबरपाटी