विजयी र्‍यालीमा उम्मेदवार डा.वाग्ले

तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्ले मङ्गलबार दमौलीमा आयोजित धन्यवाद र्‍यालीमा सहभागी हुँदै ।

विजयी र्‍यालीमा उम्मेदवार डा.वाग्ले

तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्ले मङ्गलबार दमौलीमा आयोजित धन्यवाद र्‍यालीमा सहभागी हुँदै । तस्बिरः कृष्ण न्यौपाने /रासस

खबरपाटी
खबरपाटी