भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ स्वीकृत

प्रतिनिधि भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ स्वीकृत

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ स्वीकृत

काठमाडौं । बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ लाई बहुमतले स्वीकृत गरेको छ ।
 
यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री  शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
 
बैठकमा सभामुख देवराज घिमिरेले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले ७२ घन्टाभित्र विधेयक शाखामा गएर संशोधन प्रस्तुत गर्नसक्ने बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १३ गते अपराह्न ३ बजे बस्नेछ ।  रासस

खबरपाटी
खबरपाटी