कृतिम जलाशय

घोराही –१७ कर्जाहीमा रहेको कृतिम जलाशय । यो जलाशयको पानीले कर्जाही गाउँको पाँच सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

कृतिम जलाशय

घोराही –१७ कर्जाहीमा रहेको कृतिम जलाशय । यो जलाशयको पानीले कर्जाही गाउँको पाँच सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । यहाँका किसान बाह्रै महिना तरकारीखेती गरेर आम्दानी गर्ने गरेका छन् । तस्वीर: रञ्जिता अधिकारी/रासस

खबरपाटी
खबरपाटी