म्याग्दीको मालिका गाउँपालिका–७ बिमको बाइन्दाफाँटमा पाक्नै लागेको गहुँबाली । यसवर्ष समयमा नै वर्षा नभएकाले म्याग्दीमा गहुँ उत्पादन घट्ने भएको छ ।
प्रकाशित
मिति:१३ वैशाख २०८०, बुधवार
म्याग्दीको मालिका गाउँपालिका–७ बिमको बाइन्दाफाँटमा पाक्नै लागेको गहुँबाली । यसवर्ष समयमा नै वर्षा नभएकाले म्याग्दीमा गहुँ उत्पादन घट्ने भएको छ । तस्बिर: ध्रुवसागर शर्मा/रासस