माछा मार्दै

तुलसीपुर उपमहानगरपालिका–१७ का थारु समुदायका महिलाहरु बुधबार रावत गाउँस्थित भेलई बाँधमा माछा मार्दै ।

माछा मार्दै

तुलसीपुर उपमहानगरपालिका–१७ का थारु समुदायका महिलाहरु बुधबार रावत गाउँस्थित भेलई बाँधमा माछा मार्दै । थारु समुदायले फुर्सदको समयमा नदी, खोला, खोल्सा र खेतहरुमा माछा मारेर तरकारीको रुपमा खाने गर्दछन् । तस्बिर: कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी