हेलिकप्टरमार्फत सुत्केरीको उद्दार

अहिले आमाको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको र जिल्ला अस्पताल दार्चुलामा जन्मिएको शिशुलाई सुर्खेत प्रादेशिक अस्पतालको आइसियूमा राखिएको जनाइएको छ ।

हेलिकप्टरमार्फत सुत्केरीको उद्दार

दार्चुलाको व्यास गाउँपालिका–६ हुतीकी ३० वर्षीया भागरथी बडुले जिल्ला अस्पताल दार्चुलामा एक बच्चालाई मङ्गलबार जन्म दिए पनि अर्को बच्चा जन्माउन शिशुको फोक्सोको विकास नभएका कारण थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल पठाइँदै । अहिले आमाको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको र जिल्ला अस्पताल दार्चुलामा जन्मिएको शिशुलाई सुर्खेत प्रादेशिक अस्पतालको आइसियूमा राखिएको जनाइएको छ । तस्बिरः गणेशसिंह धामी/रासस

खबरपाटी
खबरपाटी