नारायणी लिफ्ट नजिकै नारायणी नदीमा पौडी खेल्दै स्थानीय किशोरहरु ।
प्रकाशित
मिति:१३ वैशाख २०८०, बुधवार
नारायणी लिफ्ट नजिकै नारायणी नदीमा पौडी खेल्दै स्थानीय किशोरहरु । गर्मी बढेसँगै नारायणी नदीमा पौडी खेल्ने आउनेको संख्या बढ्दो छ । । तस्बिरः सनद अधिकारी/रासस