नालीको बीचमा पोल

सुर्खेतको वीरेन्द्रनगर–६ खोर्के लाईनमा निर्माणाधीन नालाको बीचमा रहेको विद्युतको पोल । विद्युतले पोल नसार्दा पोलबीच मै राखेर नाला निर्माण गरिएको हो ।

नालीको बीचमा पोल

सुर्खेतको वीरेन्द्रनगर–६ खोर्के लाईनमा निर्माणाधीन नालाको बीचमा रहेको विद्युतको पोल । विद्युतले पोल नसार्दा पोलबीच मै राखेर नाला निर्माण गरिएको हो । तस्बिर: सुरेश आचार्य/रासस

खबरपाटी
खबरपाटी