पानी जोह गरिँदै

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ मा पानी बोक्दै गरेकी एक किशोरी ।

पानी जोह गरिँदै

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ मा पानी बोक्दै गरेकी एक किशोरी । गर्मी मौसम सुरु भएसँगै गाउँमा पानीका मुहान सुक्न थालेपछि उनीहरु घण्टौँ टाढाबाट पानीको जोह गर्न बाध्य भएका छन् । तस्विर: विमलबहादुर विष्ट/रासस

खबरपाटी
खबरपाटी