आँशिक बदलीदेखि मौसम सामान्यतया सफा

हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आँशिक बदलीदेखि मौसम सामान्यतया सफा

काठमाडौं । हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको छ।

रातीː  लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू(भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

खबरपाटी
खबरपाटी