स्याङ्जाको वालिङ–१४ कपासेस्थित चुली सत्र पोखरीमा निर्माण गरिएको पोखरी ।
प्रकाशित
मिति:१३ वैशाख २०८०, बुधवार
स्याङ्जाको वालिङ–१४ कपासेस्थित चुली सत्र पोखरीमा निर्माण गरिएको पोखरी । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि यहाँ पूर्वाधारहरु निर्माण कार्य जारी छ । तस्बिर: तोलाकान्त बगाले/रासस