गुराँस गाउँपालिका–८, धरमपोखरामा तामाको भाँडा बनाउँदै दीपक ताम्राकार । उहाँले विगत चार वर्षदेखि कञ्चनपुरबाट यहाँ आएर तामाका भाँडा बनाएर बिक्री गर्दै आउनुभएको छ ।
प्रकाशित
मिति:१३ वैशाख २०८०, बुधवार
गुराँस गाउँपालिका–८, धरमपोखरामा तामाको भाँडा बनाउँदै दीपक ताम्राकार । उहाँले विगत चार वर्षदेखि कञ्चनपुरबाट यहाँ आएर तामाका भाँडा बनाएर बिक्री गर्दै आउनुभएको छ । तस्बिरः सुरेश आचार्य/रासस