हल्लनचोकमा सडक कालोपत्रे

लामो सयमदेखि खाल्टाखुल्टीको समस्या भएको बागलुङ बजारको हल्लनचोकमा बुधबार गरिएको कालोपत्रे ।

हल्लनचोकमा सडक कालोपत्रे

लामो सयमदेखि खाल्टाखुल्टीको समस्या भएको बागलुङ बजारको हल्लनचोकमा बुधबार गरिएको कालोपत्रे । नगरपालिकाले बजार क्षेत्रमा सकड मर्मतका लागि रु एक करोड ३४ लाख लागतमा धमाधम काम गरिरहेको छ । तस्बिर ः खेमराज गौतम÷रासस

खबरपाटी
खबरपाटी