म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित महिलाको स्तन तथा पाठेघरसम्बन्धी दुईदिने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन पालो कुरेर बसेका बिरामी ।
प्रकाशित
मिति:१४ वैशाख २०८०, बिहिवार
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित महिलाको स्तन तथा पाठेघरसम्बन्धी दुईदिने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन पालो कुरेर बसेका बिरामी । बुधबार सम्पन्न शिविरमा गाउँपालिका भित्रका ३५५ जना महिलाले स्वास्थ्य जाँच गराएका छन् । तस्बिर: ध्रुवसागर शर्मा/रासस