प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन

इलाका प्रहरी कार्यालय रामपुरले विभिन्न समयमा चेकिङ्ग क्रममा नियन्त्रणमा लिएका सवारीसाधन ।

प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन

इलाका प्रहरी कार्यालय रामपुरले विभिन्न समयमा चेकिङ्ग क्रममा नियन्त्रणमा लिएका सवारीसाधन । नियमविपरित सञ्चालन गरेका मोटरसाइकल तथा स्कुटर इलाका प्रहरी कार्यालय रामपुरले कार्यालय परिसरमा नियन्त्रण गरी राखेको छ । तस्बिर: सुशीला रेग्मी/रासस

खबरपाटी
खबरपाटी